1. घाइतेको हकमा कार्यालय बजेटबाट अग्रीम कति भुक्तानि दिन सकिन्छ ।
- १० हजारसम्म
2. उक्त क्षतिको राहत रकम कुन निकाय
मार्फत उपलब्ध हुन्छ ?
- प्रदेश वन निर्देशनालय
3. कसैले हात्ती, गैंडा, कस्तुरी, हिउँचितुवा वा पाटेवाघ मारेमा कति
सजाय
हुन्छ ?
-५०,000-9,00,000
वा ५-१५
वर्षसम्म कैद वा दुवै सजाय
4. जंगली जनावरबाट मानिस र
खेतीपाती रक्षा गर्न लगाईएको बिधुतिय बारलाई के भनिन्छ ?
- एनजाईवर
5. गाईवस्तु जंगलमा छिर्न नदिन
बारमा कति तार राख्नु उपयुक्त हुन्छ ?
-५
6. गाइवस्तु छिर्न नदिन कम्तिमा
कति अग्लो पर्खाल लगाउनुपर्छ ?
- १२० से.मी.
7. कुन जनावरलाई चरिचरन दस्तुर
लाग्दैन ? .
_
- गाई
8. चरिचरनका कारण जंगल विनाश हुनबाट
रोक्ने पहिलो प्रभावकारी उपाय कुन हो ?
- चरिचरन नगराउन स्थानिय बासिलाई
सम्झाइ बुझाइ गर्ने
9, नेपालको पहिलो खुला चरिचरन मुक्त
गाविस कुन हो ?
- मकवानपुरको छतिवन गाविस
10. नेपालमा चरीचरनको बढी समस्या
कहाँ छ ?
- तराइ
11. नेपालमा कति वन क्षेत्रमा
चरीचरनको प्रभाव पाईएको छ ?
-२ तिहाइ
12. नेपालमा वातावरण क्षेत्रले कति
प्रतिशत इन्धन उपलब्ध गराउँदै आएको छ ?
- ७० प्रतिशत
13. नेपालको वन क्षेत्रले कति
प्रतिशत पशुआहारा उपलब्ध गराउँदै आएको छ ?
- ४० प्रतिशत
14. जैविक विविधताको हिसाबले
विश्वको सबैभन्दा सम्पन्न राष्ट्र कुन हो ?
- ब्राजिल
15. कुनै स्थानको केही वर्षको
निश्चित मौसमको औसत अवस्थालाई के भनिन्छ ?
- जलवायु
16. समयको अन्तरालमा पृथ्वीको
पृथ्वीमण्डलको तापक्रम, हावाको
बहाउ र
वर्षातमा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै भागमा औसत
मौसममा हुने परिवर्तनलाई के भनिन्छ ?
-जलवायु परिवर्तन
17. जलवायु परीवर्तन सम्बन्धि
परीषदको अध्यक्ष को हुन्छ ?
- प्रधानमन्त्री
18. जैविक विविधता समन्वय समितिको
संयोजक को हन्छ ।
- वन तथा भु संरक्षण मन्त्री
19. वन तथा भूसंरक्षण मन्त्री संरक्षण परिषदको अध्यक्ष को हुन्छ ?
- प्रधानमन्त्री
20.नेपालमा जैविक विविधता सुचना
केन्द्र कहाँ रहेको छ ?
-चितवन
21. पृथ्वीमा रहेका सबै जिवित वस्तुहरू र तिनिहरूसँग सम्बन्धित
पर्यावरणिय प्रक्रियालाई के भनिन्छ ?
- जैविक
विविधता
22. जैविक विविधता कति प्रकारको
हुन्छ ?
- ३ (प्रजातिगत विविधता, बंशानुगत विविधता, पारीस्थीतिकीय प्रणाली विविधता)
23. जैविक
विविधतामा हास ल्याउने परिवर्तन र चुनौतिहरू के को क्षमतामा निर्भर रहन्छ ?
-पारीस्थीतिकीय प्रणाली
24. नेपालको जैविक विविधतामा
भौगोलिक स्वरुप जलवायुको उच्च विभिन्नताले कस्तो प्रभाव पारेको छ ?
- वनस्पति र प्राणीको प्रचुर विविधता
25. जैविक विविधताको सबैभन्दा
महत्वपूर्ण अंग कुन हो ?
– प्रजातिगत विविधता
26. आनुवंशीय विविधतालाई अर्को के
नामले समेत चिनिन्छ ?
– वंशानुगत विविधता
27. जैविक विविधता कहाँ कहाँ पाइन्छ
?
- जमिनमा र पानीमा
28. जैविक विविधता नेपाल सरकारको
लागि के को महत्वपूर्ण स्रोत हो ?
- राजश्वको
29. केही दशकमै जैविक विविधतामा
उल्लेखनिय प्रगती भएको क्षेत्र कुन हो ?
- संरक्षित क्षेत्र
30. नपालको वन क्षेत्रले विश्व समदायमाझ के को रुपमा चिनाउन सफल भएको छ ?
- जैविक
विविधताको धनी देश
31. विश्वमा सबैभन्दा बढी जैविक
विविधता भएको महादेश कुन हो ?
- अफ्रिका
32. नेपालमा जैविक विविधता सबैभन्दा बढी
जोखिम तथा सङ्कटमा पर्नको कारण के हो ?
-वन डढेलो,जलचरको अत्यधिक दोहन
33. जलवायु परीवर्तनबाट नेपालको सबैभन्दा बढी प्रभावित
क्षेत्र कन हो?
- जलस्रोत
34. नेपालमा खर्क जैविक विविधता सबैभन्दा बढी
जोखिम तथा सङ्कटमा पर्नुको कारण के हो ?
- अत्यधिक चरीचरण, घाँसे मैदानको क्षेत्र खुम्चिन
35, नेपालमा कृषि जैविक विविधता सङकटमा पर्नुको
मुख्य कारण के हो ?
- रासायनिक औषधिको अत्याधिक प्रयोग, ठिमाहा प्रजातिको वृद्धी
